कलुवापुर–बेलौरी सडकमा ट्याम्पोको भाडादर निर्धारण, चर्को भाडा असुलेको पाइए कारबाही 

कलुवापुर–बेलौरी सडकमा ट्याम्पोको भाडादर निर्धारण, चर्को भाडा असुलेको पाइए कारबाही 

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ट्याम्पोको भाडादर निर्धारण गरेको छ। नगरपालिकाको ९४ औँ कार्यपालिका बैठकले बिहीबार कलुवापुर–बेलौरी सडक अन्तर्गत गुड्ने ट्याम्पोको भाडादर कायम गरेको हो। ट्याम्पो चालकहरूले मनपरी ढङ्गबाट भाडा असुल्न थालेपछि भाडादर निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहले जानकारी दिए। चालकहरूले  १०…

बैतडीका तिन विद्यालयमा ‘एक नर्स कार्यक्रम’ सञ्चालन हुने

बैतडीका तिन विद्यालयमा ‘एक नर्स कार्यक्रम’ सञ्चालन हुने

On

बैतडीका ३ ओटा स्थानीय तहका तीनओटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका एक एक ओटा विद्यालयमा सो कार्यक्रम सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले…

कञ्चनपुरमा युवती मृत भेटिइन्

कञ्चनपुरमा युवती मृत भेटिइन्

On

कञ्चनपुरमा एक युवती मृत अवस्थामा भेटिएकी छन। जिल्लाको वेदकोट नगरपालिका–७ की १८ वर्षीया रेखा लुहार कामी मृत अवस्थामा फेला परेकी हुन्। कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार कामी आफ्नै घरको सिलिङमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।…

कञ्चनपुरका किसानलाई सडक प्रयोगमा भारतीय एसएबीको अवरोध

कञ्चनपुरका किसानलाई सडक प्रयोगमा भारतीय एसएबीको अवरोध

On

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ। वषौँदेखि नेपाल (सडकघाट) र भारतको टिल्लाका किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक प्रयोगमा एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो। भारतीय किसानलाई भने निर्वाध…

बैतडीको झुलाघाट नाका सोमबार र मंगलबार खुल्दै

बैतडीको झुलाघाट नाका सोमबार र मंगलबार खुल्दै

On

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आगामी सोमबार र मंगलबार खुला हुने भएको छ। नियमित रुपमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नाका खुला हुँदै आएको भएपनि दुवै देशका स्थानीय प्रशासनहरुको समन्वयमा माघ ५ र ६ गते नाका खुला रहने बैतडीका प्रमुख…

पुनर्वासका वडा सदस्य गुरुङको निधन

पुनर्वासका वडा सदस्य गुरुङको निधन

On

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन भएको छ। उनी दुई साताअघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएका थिए। गुरुङको शुक्रबार उपचारका क्रममा…

कैलालीको मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच सुरु

कैलालीको मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच सुरु

On

कैलालीको गोदावरी नगरपालिका स्थीत मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेक जाँच सुरु गरीएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय  सहयोग, सेती प्रादेशिक अस्पताल र मालाखेती अस्पतालको साझेदारीमा सेती प्रादेशिक अस्पतालमा कार्यरत रहेका विशेषज्ञ डाक्टरहरूले मासिक रूपमा मालाखेती अस्पतालमै आएर सेवा सुरु गरेको हो। सामान्य…

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

On

विद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको ज्यादती र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ’कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो। नेकपाका महासचिव विप्लवले…

बैतडीमा योगाअभ्यास सुरु

बैतडीमा योगाअभ्यास सुरु

On

बैतडीमा एक सातासम्मका लागी योगाअभ्यास सुरु गरिएको छ। बिरेन्द्र माध्यमिक बिद्यालय साहीलेक बैतडीको प्राङ्गणमा योगाअभ्यास कक्षा आजदेखि सुरु गरिएको हो। बिश्व योग दिवसको अवसर पारि हिजोदेखि १हप्तासम्म योगाअभ्यास गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए। योगगुरु कञ्चन ठगुन्नाले योगअभ्यासको प्रशिक्षण गरिरहनुभएको…

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

On

बैतडीकी एक किशोरीमाथि बलात्कारका आरोपित कञ्चनपुरबाट पक्राउ परेका छन्।  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १७ वर्षीया एक किशोरी माथि बलात्कारका आरोपित वडा नम्बर ४ का धर्मेन्द्र चन्दलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।  किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका चन्दलाई पक्राउ गरी बैतडी पठाएको प्रहरी…