
वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै
Onकञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो वडाका अध्यक्ष नरेश सिंहले बताए। उनले अबको एक महिनाभित्रै सेवा सुचारु हुने बताएका छन्। वडाध्यक्ष सिंहका अनुसार फोरजी…