धनगढीमा होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

धनगढीमा होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

On

धनगढीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो १५ वर्षीया किशोरीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा केलालीको चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवालाई प्रहरीले पक्राउ गरेको हो। देउवाले ती किशोरीलाई ललाई फकाई होटलमा…

आरक्षपीडितका समस्या समाधान हुन्छ : वनमन्त्री आले

आरक्षपीडितका समस्या समाधान हुन्छ : वनमन्त्री आले

On

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरमा रहेका आरक्षपीडितको समस्या समाधानका लागि पहल गरीने बताएका छन्। कञ्चनपुरमा शुक्लाफाँटा महोत्सवको उदघाटन गर्दै मन्त्री आलेले आयोग बनाएर गुमाइएका जग्गा जमिन फिर्ता गरीने बताएका हुन्। ‘कञ्चनपुरका आरक्षपीडितका समस्याका लागि अब धेरै कुर्नु पर्दैन, १९ वर्षदेखि…

डडेल्धुरामा छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

डडेल्धुरामा छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

On

डडेल्धुरामा एक छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ। शनिवार गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। भुवनेश्वरी माध्यमिक विद्यालयले फरक क्षमता…

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

On

शुक्लाफाँटा पर्यटन महोत्सव २०७७ सुरु भएको छ। सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेको कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव आइतबारदेखि सुरु भएको हो। भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव ७ दिन सम्म चल्नेछ।…

बझाङमा किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराइ लाभ लिने महिला पक्राउ !

बझाङमा किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराइ लाभ लिने महिला पक्राउ !

On

बझाङमा यौन क्रियाकलापमा किशोरीलाई संलग्न गराइ आर्थिक लाभ लिने एक महिला पक्राउ परेकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई बझाङ प्रहरीले एक वर्ष पछि नियन्त्रणमा लिएको हो। बलात्कारमा सघाएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनी २०७६ फागुन…

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ

On

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–८ मसनिसेराबाट चितुवाको छालासहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरा पक्राउ परेका हुन्। चितुवाको छाला बोकी हिँडिरहेका उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको…

बैतडीमा मेयर र उप–मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

बैतडीमा मेयर र उप–मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

On

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग…

बाजुराको त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी, थुनिए प्रमुख र प्रहरी हवल्दार

बाजुराको त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी, थुनिए प्रमुख र प्रहरी हवल्दार

On

नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन्। मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दी गरेपछि त्रिवेणी…

कञ्चनपुरमा वनको समिति गठन सहित मुद्दा फैसलाको वार्डेन कार्यालयमा माग

कञ्चनपुरमा वनको समिति गठन सहित मुद्दा फैसलाको वार्डेन कार्यालयमा माग

On

महेन्द्रनगर ९, फागुन–कञ्चनपुरमा सामुदायिक वनको समिति गठनको माग सहित पूर्व पदाधिकारी माथिको मुद्दा शीघ्र फैसलाको माग गरिएको छ। गत बिहीबार बेलौरी नगरपालिका वडा नम्बर ९ का स्थानीयले बैजनाथ मध्यवर्ती सामुदायिक वनमा समिति गठन र मुद्दा फैसलाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयलाई माग गरेका…

प्रधानमन्त्री ओली भोली कञ्चनपुर आउँदै, सजाइयो बेतकोट

प्रधानमन्त्री ओली भोली कञ्चनपुर आउँदै, सजाइयो बेतकोट

On

प्रधानमन्त्री केपी शर्मा ओली भोली कञ्चनपुर आउने भएका छन्। जिल्लाको बेतकोट स्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन्। प्रधानमन्त्री आउने भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आजै धनगढी पुगिसकेका छन्। उनका अनुसार औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास…