सोमबार १२५ जना कोरोना संक्रमित थपिए

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

महेन्द्रनगरमा बैजनाथ माविका छात्रामाथि कुटपिट गरेका प्रिन्सिपललाई कार्वाहीको माग

महेन्द्रनगरमा बैजनाथ माविका छात्रामाथि कुटपिट गरेका प्रिन्सिपललाई कार्वाहीको माग

On

कञ्चनपुरमा कबड्डी नखेलेको भन्दै छात्रामाथि कुटपिट गरेका प्रिन्सिपलमाथि विद्यार्थी संगठनले कार्वाहीको माग गरेका छन्। सोमबार जिल्लाको भीमदत्तनगरपालिका –९ स्थित बैजनाथ माध्यामीक विद्यालयका प्रिन्सिपल खड्क बहादुर विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनीषा नाथ माथि कुटपिट गरेका थिए। छात्रामाथी कुटपिट गरी अचेत अवस्थामा…

महेन्द्रनगरमा कबड्डी नखेलेकै झोकमा बैजनाथका प्रिन्सिपलले कुटे छात्रालाई ! धनगढी रेफर

महेन्द्रनगरमा कबड्डी नखेलेकै झोकमा बैजनाथका प्रिन्सिपलले कुटे छात्रालाई ! धनगढी रेफर

On

महेन्द्रनगर १०, फागुन–कञ्चनपुरमा एक विद्यालयका प्रिन्सिपलले कबड्डी नखेलेकै झोकमा छात्रामाथि कुटपिट गरेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ–सिद्धनाथ माध्यामीक विद्यालयका प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा ९ मा अध्ययनरत मनिसा नाथमाथि कुटपिट गरेका हुन्। प्रधानाध्यापक विष्टले कबड्डी खेलमा सहभागिता नजनाएकै कारण मनिसामाथी…

प्रधानमन्त्रीले दिए निर्मलाका हत्यारा चाँडो पत्ता लगाउन निर्देशन

प्रधानमन्त्रीले दिए निर्मलाका हत्यारा चाँडो पत्ता लगाउन निर्देशन

On

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा पुगेर निर्मला पन्त हत्याको सत्यतथ्य छानविन गरी हत्यारालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्। ‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल…

अनुदानमा बाख्रा पाएपछि डोटीका किसान हर्षित

अनुदानमा बाख्रा पाएपछि डोटीका किसान हर्षित

On

अनुदानमा बाख्रा पाएपछि डोटीको बोगटन फुड्सिल गाउँपालिकाका किसान जिविकोपार्जमा सहजता भएपछि हर्सित भएका छन्। सिड नेपालले धिर्कामाण्डौका २५ घरधुरीलाई ३ वटाका दरले ७५ बाख्रा र २ बोका वितरण गरेपछि किसान हर्सित भएका हुन्। बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौका स्थानीय इशरा…

महाकाली नदी बेचिएको होइन, फिर्ता ल्याइएको हो : प्रधानमन्त्री ओली

महाकाली नदी बेचिएको होइन, फिर्ता ल्याइएको हो : प्रधानमन्त्री ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘ बेचियो भनेर गालि गरी रहन्छन्, महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ,’ प्रधानमन्त्री ओलीले भने,…

दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

On

कञ्चनपुर ,फागुन १०, निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएको अवस्थामा कञ्चनपुरको वेदकोट नगरपालिका दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेको समयमा निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित…

कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

On

कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी स्थित अस्थाइ कोरोना अस्पतालमा उपचारारत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठका अनुसार फागुन ३ गते अस्पतालमा भर्ना भएका…

चर्चाको २५ वर्षपछि आज दैजीछेला औद्योगिक क्षेत्रको शिलन्यास हुँदै

चर्चाको २५ वर्षपछि आज दैजीछेला औद्योगिक क्षेत्रको शिलन्यास हुँदै

On

लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ। पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी भएसँगै काम अघि बढ्ने देखिएको हो। वि.स.२०५२ सालमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो…

महेन्द्रनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु

महेन्द्रनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु

On

कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले…