चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान
Onभूमिगत भएको ४ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन्। उनी नवलपरासीमा सार्वजनिक भएका हुन्। आज काठमाडौं जाने क्रममा महासचिव विप्लव नवलपरासीमा सहिद परिवार भेटघाट गर्ने क्रममा सार्वजनिक भएका हुन्। भेटघाटपछि उनी काठमाडौ प्रस्थान गरेका छन्। सरकारले हेलिकप्टर…










