लागुऔषधसहित बेल्डाँडीबाट एक जना पक्राउ
Onकञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाँउपालिका – १ का प्रकाशबहादुर देउवा १ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुओषधसहित बुधबार पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको हो। प्रदेश २ ०३००८ प ९४३८ नम्बरको मोटरसाइकलमा चौवन्नी बजारबाट…










