दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा
Onअपिहिमाल गाउँपालिकाका ५२ वर्षीय करबीर ठेकरेको श्रीमति बितेपछि घरमा एक्लै भए। दुई छोरा छन्। तर छोराको कमाई घर परिवार चलाउनै ठिक्क हुन्छ। ‘आफुलाई मनपरेको खान र लगाउन आर्थिक जोहो हामीसँग हुँदैन्,’ बोहराले भने, गाउँपालिकाले एकल महिलाजस्तै एकल पुरुषलाई भत्ता दिन थालेपछि निकै…










