महेन्द्रनगरमा लागुऔषध चरेशसहित एकजना पक्राउ
Onमहेन्द्रनगरमा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। भीमदत्तनगरपालिका –१८ सालघारीस्थित किराना पसल चलाउँदै आएका ४१ वर्षीय निरज बडु ४८ ग्राम चरेशसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शंकाका आधामा चेकजाँच गर्दा बडुले पसलमा लुकाएर…










