सोमबारबाट दोस्रो चरणको खोप अभियान सुरु, १३ हजार पत्रकारलाई खोप लगाउने तयारी

सोमबारबाट दोस्रो चरणको खोप अभियान सुरु, १३ हजार पत्रकारलाई खोप लगाउने तयारी

On

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार देखि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ। कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंतीमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि…

भागरथीलाई न्यायको माग गर्दै डडेल्धुराका विद्यार्थी सडकमा

भागरथीलाई न्यायको माग गर्दै डडेल्धुराका विद्यार्थी सडकमा

On

बैतडीकी १३ वर्षीया किशोरीको न्यायको माग राख्दै डडेल्धुराका विद्यार्थी सडकमा उत्रिएका छन्। भागरथी हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै डडेल्धुरा बुहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा…

दुर्गालक्ष्मी बहुमखी क्याम्पसमा तालाबन्दी

दुर्गालक्ष्मी बहुमखी क्याम्पसमा तालाबन्दी

On

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा दुर्गालक्ष्मी बहुमखी क्याम्पसका विद्यार्थीले तालाबन्दी गरेका छन। क्याम्पसको स्नातक तह तेस्रो बर्षका विद्यार्थीहरुले परीक्षा केन्द्र कञ्चनपुरको गुलरियामा तोकिएको बिरोधमा आज एक बिज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन। कैलालीको खानीडाँडाँ, बुढितोला, चौमाला लगायतका अन्य ठाउबाट गुलरिया सम्म पुग्न…

भागरथी हत्या प्रकरण : आयोगको टोली घटनास्थलतर्फ, कार्वाहीको माग

भागरथी हत्या प्रकरण : आयोगको टोली घटनास्थलतर्फ, कार्वाहीको माग

On

राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारवाहीको दायरमा ल्याउन माग गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण…

भागरथी हत्या प्रकरण : शंकास्पद सात जनासँग सोधपुछ

भागरथी हत्या प्रकरण : शंकास्पद सात जनासँग सोधपुछ

On

बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले अनुशन्धानका लागी सात जना सँग सोधपुछ गरेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भट्टको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले अहिले सम्म सात जनामाथि सोधपुछ गरिसकेको जनाएको हो। जिल्ला प्रहरी कार्यालयका…

डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

On

डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ स्थित जंगामाला सामुदायिक वनबाट सोही वडाका २८ वर्षीय विनोद मास्के रानामगर र २६ वर्षीय भीमबहादुर बोहरा पक्राउ परेका हुन। भरुवा बन्दुक भिरेर जंगलमा घुमिरहेको अवस्थामा दुवैलाई पक्राउ गरिएको इलाका…

भागरथी हत्या प्रकरण : प्रदेश सांसद सहित ७ जना पक्राउ

भागरथी हत्या प्रकरण : प्रदेश सांसद सहित ७ जना पक्राउ

On

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ। घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद…

कैलालीमा युवतीको हत्यागरेको आशंकामा वडाध्यक्ष पक्राउ

कैलालीमा युवतीको हत्यागरेको आशंकामा वडाध्यक्ष पक्राउ

On

कैलालीमा युवतीको हत्या गरेको आशंकामा एकवडा अध्यक्ष पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई सञ्जिता चौधरीको हत्यामा सोधपुछकालागी लागी प्रहरीले नियन्त्रणमा लिएको हो। कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए।…

भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै स्थानियले आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीको गेट अगाडी प्रर्दशन गरेका छन्। दोषीलाई कारवाहीको माग गर्दै स्थानीय तेस्रो दिनपनि भएका छन्। दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई…

कञ्चनपुरमा २ लाख बराबरको चोरी

कञ्चनपुरमा २ लाख बराबरको चोरी

On

कञ्चनपुरको झलारी स्थित सीपी ट्रेडर्स एण्ड सप्लायर्समा २ लाख बराबरको चोरी चोरी भएको छ। पसलबाट बिहीबार राती नगद सहित अन्य सामान चोरी भएको हो। बिहान १० बजेतिर पसल खोल्नेबेला चोरी भएको थाहा पाएको सञ्चालक हेमराज पाण्डेयले बताए। सञ्चालक पाण्डेयका अनुसार आराले ताल्चा…