बैतडीमा चर्कियो आन्दोलन–भागरथीलाई न्यायको माग, यातायात ठप्प
Onबैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका चडेपानिका स्थानीयले शुक्रवार बिहानै देखी किशोरीलाई न्यायको माग सहित दोषी उपर कारबाहीको माग गरेका छन्। स्थानीयहरूले महिला हिंसा अन्त्य गर, भागरथीलाई न्याय दे, बलात्कारीलाई…









