कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु
Onकैलालीको टिकापुर नगरपालिका-१ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कैलालीको टिकापुर नगरपालिका–१ की ५६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले…










