कोरोना सङ्क्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाहको स्वास्थ्यमा समस्या

कोरोना सङ्क्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाहको स्वास्थ्यमा समस्या

On

कञ्चनपुर २०, कार्तिक–सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको स्वास्थ्यमा समस्या देखिएको छ। कार्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा थिए। एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि ऊनलाई आज सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको छ।…

सेती अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया वृद्धाको मृत्यु

सेती अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया वृद्धाको मृत्यु

On

सेती प्रादेशीक अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। प्रादेशिक अस्पतालमा उपचाररत धनगढी–५ की ती महिलाको बिहीबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कात्तिक १७ गते कोरोना पुष्टि भएपछि उनको भन्टिलेटरमा राखेर उपचार भइरहेको…

कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

On

महेन्द्रनगर २०, कार्तिक–कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका –१ स्थित पूर्व–पश्चिम राजमार्गको घोडाघोडी ताल अगाडी सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो। से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प…

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते

On

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन्। भीमदत्त नगरपालिका –८ तिलाचौरमा बिओपी ब्रह्मदेवमा कार्यरत सशस्त्र प्रहरी जवान प्रकाश धामीले चलाएको प्रदेश नम्बर ३, ०२००१ ब ३३० नम्बरको मोटरसाकलले ठक्कर दिदा पैदल यात्री अन्दाजी ६० वर्षीय हरमलसिह धामी घाइते भएका हुन्। जिल्ला…

विहिबार सुनको मुल्यमा सामान्य गिरावट

विहिबार सुनको मुल्यमा सामान्य गिरावट

On

काठमाडौँ । विहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९६ हजार ३ सयमा कारोबार…

विदेशबाट फर्केर बिजुली व्यवसायमा

विदेशबाट फर्केर बिजुली व्यवसायमा

On

विकास सिह महता एक दशक अघि स्वदेशमा रोजगारी नपाएपछि बेलडाँडीका गाँउपालिका ४ वैवाहका युवा गणेश बहादुर धामी विदेश(मलेशिया) गएका थिए । उनी घुम्नघाम गर्न होईन, रोजगारीका लागि मलेसिया गएका थिए । ०६५ सालतिर काठमाण्डौँ बालाजुबाट ईलेक्ट्रिसियन तालिम लिएका धामीले स्वदेशमा रोजगारी नपाएपछि…

दोदाले प्रताडित लालझाडीका जनताले भने ‘उर्बराभूमि संरक्षणका लागि नदी नियन्त्रण गरिदेउ’

दोदाले प्रताडित लालझाडीका जनताले भने ‘उर्बराभूमि संरक्षणका लागि नदी नियन्त्रण गरिदेउ’

On

चुरे भएर दक्षिण बग्ने कञ्चनपुरको दोदा नदीले बर्षनी उर्बराभूमि कटानी गरिरहेको छ । यति मात्र नभई लामो समयदेखि बस्दै आएका स्थानीय समेत विस्थापित भईरहेका छन । तर, पनि सरकारी निकायबाट दोदा नदी नियन्त्रणका लागि ठोस पहल भएको छैन । नदी नियन्त्रणका लागि…

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

On

डोटी,१९ कार्तिक–डोटीको आदर्श गाउँपालिका वडा नं.६ गिरीचौका मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही वडाका बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको वनमा खर काट्न गएकी ओली…

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

On

महेन्द्रनगर १९, कार्तिक–कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा सुरु भएको हो । कोभिड १९ मा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रायोजन तथा ट्रेकिङ एजेन्सी एशोसिएसन…

बुधबार थपिए ३३०९ जना कोरोना संक्रमित

बुधबार थपिए ३३०९ जना कोरोना संक्रमित

On

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना…