काठमाडौँमा ‘गो ब्याग नरवणे’ भन्दै २१ दलीय मोर्चाको विरोध

काठमाडौँमा ‘गो ब्याग नरवणे’ भन्दै २१ दलीय मोर्चाको विरोध

On

१९ कात्तिक, काठमाडौँ । माइतीघर मण्डलामा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ। बुधवार दिउँसो संयुक्त २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको साङ्केतिक विरोध गरेको हो। नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको…

लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

On

पहिलाद राना कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा अमर सिह राना चयन भएका छन् । मंगलबार लालझाडी क्षेत्रका सामुदायिक वन सरक्षणर्मीको भेलाले रानालाई लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा चयन गरेको हो । नेकपाका स्थानीय नेता एव संरक्षकर्मी…

कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ

कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ

On

महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका ४ बैतडाका २५ वर्षीय सुरेश लुहार र बेल्डाडी गाउँपालिका ५ की २४ वर्षीय दिपा जोशी बहु विवाह कसुरमा पक्राउ परेका हुन्। वि।स। २०७४ सालदेखि फरार रहेका उनीहरूलाई बैतोडा…

सुदूरपश्चिममा मंगलबार थपिए ४० जना संक्रमित

सुदूरपश्चिममा मंगलबार थपिए ४० जना संक्रमित

On

सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण…

धनगढीमा युवती मृत फेला

धनगढीमा युवती मृत फेला

On

धनगढीमा एक युवती मृत भेटिएकी छन्। मंगलबार उप–महानगरपालिकाको वडा नम्बर ८ मा १८ वार्षीया इन्द्रा चौधरी मृत भेटिएको प्रहरीले जनाएको हो। वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ती युवती रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता…

कञ्चनपुरमा एक बृद्ध मृत फेला

कञ्चनपुरमा एक बृद्ध मृत फेला

On

कञ्चनपुरमा एक बृद्धको बेवारिसे शव फेला परेको छ। जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनभित्र अन्दाजी ४२ वर्षीय जस्तो देखिने गहुँ गोरो वर्ण, पातलो शरीर, उचाई ५.६ ईन्च, निलो रातो ट्राउजर(ट्राक) लगाएका पुरुषको शव फेला परेको कञ्चनपुर प्रहरीले जानकारी गराएको हो। मंगलबार बिहान फेला परेको…

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

On

कञ्चनपुर १८, कार्तिक– कञ्चनपुरका १ जना सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको बेतकोट…

कैलालीका वडा अध्यक्ष जोशी  धरौटीमा रिहा

कैलालीका वडा अध्यक्ष जोशी धरौटीमा रिहा

On

फागुन २० गते भारतीय नागरीक अलियास अन्सारीको यीनले नागरीकता बनाइदिएको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो महेन्द्रनगर १८, कार्तिक– भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीका एक वडा अध्यक्ष धरौटीमा रिहा भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी…

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

On

फाइल फोटो दार्चुला १८, कार्तिक–दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र मंगलबार बिहान डिलाशैनी गाउँपालिका गन्ना घर भएका गोबिन्द घरेडीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक…

डोटीमा किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

डोटीमा किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

On

डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई…