भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

On

कृष्ण नेपाली कञ्चनपुर, १८ कार्तिक उत्तरबाट दक्षिण तर्फ महाकाली नदी कलकल बगेको छ । वारी नेपाल तर्फ कञ्चनपुरको खल्लामछेट्टी र पारी भारतको उत्तराखण्ड चम्पावत जिल्लाको उचौलिगोठ गाँउ छन् । दुवैबस्ती महाकाली नदीले मात्रै छुट्याएका छन । नदीको तटियमा रहेका बस्ती नदीसंगै जोखिममा…

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

On

बझाङ, १८, कार्तिक-बझाङको बित्थडचिर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। सोमबार सुनकुडा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको विषयलाई लिएर स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन। स्थानीयहरूले सुनकुडा माविको कार्यालय र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा…

बेलौरीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

बेलौरीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

On

महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरको बेलौरीबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका अनुसार भारतीय क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार साँझ ५० ग्राम खैरो हिरोइन सहित वडा नम्बर ६ का दिनेश बोगटी पक्राउ परेका हुन्। उनी सवार युपि…

आईपीएल : बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा

आईपीएल : बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा

On

  अबुधाबी : नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ। सोमबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पाराजित गर्दै दिल्लीले प्ले अफमा स्थान बनाएको हो। शेख जायद रंगशालामा भएको…

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डे दम्पति कोरोना मुक्त

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डे दम्पति कोरोना मुक्त

On

काठमाडौं कार्तिक १७। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डे र धर्म पत्नी लक्ष्मी घिमिरेको १४ दिनको आइसोलेसनपछि कोरोना रिर्पोट नेगेटिभ आए संगै कोरोना मुक्त भएका छन । पत्रकारद्वय होम आइसोलेशनमा बस्दै आएका…

खल्लामछेट्टीमा प्रहरी चौकी स्थापना गर्न माग

खल्लामछेट्टीमा प्रहरी चौकी स्थापना गर्न माग

On

पहिलाद राना कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा प्रहरी चौकी स्थापनाको माग अघि सारेर स्थानीयले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणका लागि भन्दै स्थानीयले सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापन पत्र बुझाएका हुन…

डोटीमा अरिङ्गालको टोकाइ बाट एक महिलाको मृत्यु

डोटीमा अरिङ्गालको टोकाइ बाट एक महिलाको मृत्यु

On

डोटी,१७ कात्तिक– डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका९१ बाँझककानीको बाहुन टाककी अन्दाजी, ७५ बर्सिया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो। आइतबार अरिङ्गालले टोकेपछि घाइते उनलाई मौवा नगरदह स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । उपचारपछि घर…

कम्यूनिष्ट सरकारद्वारा ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह’ बन्दै, स्थानीय हर्षित

कम्यूनिष्ट सरकारद्वारा ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह’ बन्दै, स्थानीय हर्षित

On

खडक कोली कञ्चनपुर, १६ कार्तिक सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली नगरपालिका १ चाँदनीमा सुक्खा बन्दरगाह निर्माण स्थल एकिन भएको छ । दश बर्ष अघि महाकाली नगरपालिका ७ कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन स्थान प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहको भारतसंग जोड्नका लागि कञ्चनपुरको कञ्चनभोज,…

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

On

महेन्द्रनगर १६, कार्तिक–दार्चुलामा जुवातास खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौगाड गाउँपालिका–३ खारबाट प्रहरीले १४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। स्थानीय मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायतलाई पक्राउ गरिएको…

बर्दघाट नगरपालिकाद्धारा घाँसको बिउ उत्पादनको तयारी

बर्दघाट नगरपालिकाद्धारा घाँसको बिउ उत्पादनको तयारी

On

बर्दघाट कात्तिक १६ । बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले आ.व.०७७÷०७८ को स्विकृत कार्यक्रम अनुसार घाँसको विउ उत्पादन कार्यक्रम सम्पन्न भएको छ । नगर सभा वाट स्विकृत कार्यक्रम लक्ष्य अनुसार यस वर्ष ८ जना कृषकहरुले ८ बिगाहा जग्गा क्षेत्रफलमा जै घाँसको विउ उत्पादनका…