कञ्चनपुरमा खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति
Onकञ्चनपुर, असोज,५ । कञ्चनपुरकामा पाक्न लागेको धानबालीमा खैरो फड्के कीरा लागेर धानमा क्षति पु¥याएको छ । शुक्लाफाँटा नगरपालिका , बेदकोट नगरपालिका , भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाका विभिन्न ठाँउमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ । किसानले लगाएको धानबालीमा फड्के कीराले…










