महाकाली नगरपालिकाले नगरका योजना द्रुत गतिमा अघि बढाईने
Onखडक रावल, महाकाली नगरपालिकाले नगरभित्रको सम्बृद्धिका लागि योजना दुत गतिमा अघि बढाउने भएकोछ । बुधबार कार्यपालिका बैठकबाट नगरको सम्बृद्धि, शान्ति सुरक्षा र विकासका विभिन्न योजना अघि बढाउने निर्णय गरिएका छन् । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले विषेश र समपुरक अनुदान, म्याचिङ्गफन्टलाई…










