बालिका सम्झनाको हत्यारालाई कारबाही गर्न सुदूरपश्चिमका क्रियाशिल ७ विद्यार्थी सङ्गठनको माग
Onकञ्चनपुर, असोज, १० । बझाङको मस्टा गाउँपालिका २ थिकाला गाउँमा बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्थी सङ्गठनले घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र खोजी गरी कडा कारबाही गर्न माग गरेका छन् । यही असोज ७ गते बुधबार १२ वर्षीया…










