बलात्कारगरी हत्या गर्ने सम्झना कामीका हत्यारा सार्वजनिक
Onबझाङ असोज १३ । असोज ७ गते बझाङको मष्टा गाउँपालिका २ खिकालामा बलात्कार पछि हत्या गरिएकि बालिका सम्झना कामीका हत्या काण्डका नाईकेलाई बझाङ प्रहरीले सार्वजनिक गरेको छ । बझाङ प्रहरीले चालेको अप्रेसनले बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई…










