वा ! क्या गजव राष्ट्रियता ?

वा ! क्या गजव राष्ट्रियता ?

On

भारत कालापानीमा सेनाको थाप्दैछ । नेपाल कालापानी सहितको नयाँ नक्सा छाप्दैछ । वा क्या गजव राष्ट्रियता ? भारत कालापानीमा पक्की बाटोमा मोटर गुमाउदैछ । नेपाल बल्ल बल्ल गोरेटो बाटोको ट्रयाक खोल्दैछ । वा क्या गजव राष्ट्रियता ? भारत कालापानी ,लिपुलेक नेपाली जान…

माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी)द्धारा विरोध प्रदर्शन

माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी)द्धारा विरोध प्रदर्शन

On

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी(ले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शुक्रबार अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाल, शिक्षा स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरण तथा माफियाकरण र हत्या, हिंसा र बलात्कारका घटनामा सरकारलेगरेको गैरजिम्मेवारीपन…

हालसम्मकै उच्च संख्यामा आज कोरोना संक्रमित फेला

हालसम्मकै उच्च संख्यामा आज कोरोना संक्रमित फेला

On

काठमाडौं, असोज,१६। नेपालमा आज हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेका छन । आज मात्र २ हजार ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २…

डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

On

काठमाडौं,असोज, १६। चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत छन् । उनलाई अनशनको नवौं दिनमा जुम्लाबाट नेपालगन्ज हुँदै…

कृष्णपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर महिलाको मृत्यु

कृष्णपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर महिलाको मृत्यु

On

  कञ्चनपुर, असोज, १६ । कञ्चनपुरको कृष्णपुर नगरपालिमा धान थ्रेसिङ गर्दा थ्रेसिङ मेसिनमा परेर एकजना महिलाको मृत्यु भएको छ। आज बिहान ७ बजे धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर कृष्णपुर नगरपालिका वडा नम्वर ७ मा ४५ बर्षीया लक्ष्मी साउँदको मृत्यु भएको जिल्ला…

रांगाको मासु खाँदा १५ जना बिरामी, महाकाली अस्पतालमा उपचार हुदै

रांगाको मासु खाँदा १५ जना बिरामी, महाकाली अस्पतालमा उपचार हुदै

On

खडक बहादुर कोली ,कञ्चनपुर ,असोज १५ । कञ्चनपुरमा राँगाको मासु खाँदा भीमदत्त नगरपालिका वार्ड न. १३ सोनापुर टोलका बिरामी भएका छन् । भीमदत्त नगरपालिकाका स्थानीय बममोलाले काटेको राँगाको मासु खाँदा १५ जना बिरामी भएको बताउनु भएको छ । स्थानीय बिनोद लुहारले आफू…

आन्दोलनको तयारीका लागि विप्लव, वैद्य र मोहन विक्रम सिंह लगायत २० वामपन्थी संगठनले काठमाडौंमा बृहत् अन्तरक्रिया गर्दै

आन्दोलनको तयारीका लागि विप्लव, वैद्य र मोहन विक्रम सिंह लगायत २० वामपन्थी संगठनले काठमाडौंमा बृहत् अन्तरक्रिया गर्दै

On

काठमाडौं, असोज ,१५ । राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्या बिकाराल हुदै गएकोले राष्ट्रियताको आन्दोलनको तयारीकालागि विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र मोहन विक्रम सिंह नेतृत्व नेकपा मसालसहित २० वामपन्थी संगठनले काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने भएका छन् । राष्ट्रमा उत्पन्न…

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागेका युवाको कथा ।

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागेका युवाको कथा ।

On

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ ।तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेको भए पनि कृषकको सम्मान…

संसदीय उप समितिको प्रतिवेदन सच्याउन माग

संसदीय उप समितिको प्रतिवेदन सच्याउन माग

On

वैज्ञानिकत वन व्यवस्थापन कार्यक्रमलाई खारेजीका लागि संघीय संसदको प्राकृतिक स्रोत साधन उप समितिले तयार पारेको प्रतिवेदन सच्याउन माग अघि सारिएको छ । साझेदारी वन उपभोक्ता महासंघ नेपाल, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ लगायतले प्रेस विज्ञप्ती जारी गरि संसदीय उप समितिको प्रतिवेदन…

लालझाडी गाँउपालिकामा रहेका काठे पुल विस्थापित गरि पक्की पुल निर्माण गरिदै

लालझाडी गाँउपालिकामा रहेका काठे पुल विस्थापित गरि पक्की पुल निर्माण गरिदै

On

लाल ब. एसके  , कञ्चनपुरको लालझाडी गाँउपालिकाले काठे पुल विस्थापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ । विकासबाट उपेक्षित लालझाडी गाउँपालिका क्षेत्रमा रहेका नदी खोलामा यस अघि निर्माण भएका काठे पुल विस्तापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ…