सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर भूकम्पको धक्का
Onकाठमाडौं भाद्र ३१। बुधबार राति सिन्धुपाल्चोकको राम्चे बजार केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प पछि प्रायःमानिसहरु घरबाहिर निस्केका थिए । राष्ट्रिय भूकम्प मापनकेन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलको भूकम्प गएको बताए…









