जिल्लामै भीमदत्तको अवैध संरचना बिरुद्ध एक्सन : डेढसय अवैध सरचनामा डोजर लगाएर खाली
Onकञ्चनपुर । कञ्चनपुर जिल्लामै अवैध सरचना अतिक्रण खाली गराउन भीमदत्त नगरपालिका अग्र मोर्चामा देखिएको छ । गत चैत्रमा गृह मन्त्रालयले देशभर सरकारी तथा सार्वजनिक अतिक्रमित जमिन खाली गराउने परिपत्र अनुरुप भीमदत्त नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेका अवैध संरचना हटाएका अग्र मोर्चामा…











