गाडी दुर्घटनामा परी कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन, धनगडीमा श्रद्धाञ्जली सभा हुदै
Onकञ्चनपुर ,असार ६ । मंगलबार दिउँसो डडेल्धुरादेखि बझाङ जादै गरेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकोबझाङमा भएको गाडी दुर्घटनामा परेर गम्मभीर घाइते भएका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जनाको ज्यान गएको छ। दुर्घटनामा…










