विपदबाट सुरक्षित रहन चौधर नदीमा विपद् पुर्व तयारी अभ्यास
Onकञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र चौधर नदीमा विपद् पुर्व तयारी अभ्यास गरिएको छ । बेलडाँडी गाँउपालिका ५ झिलमिला चौधर नदीमा विपद् जोखिम पुर्व अभ्यास गरिएको हो । चुरेबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी गाँउपालिका ५ ईमलिया, झिलमिला भएर महाकाली नदीमा मिसिने चौधर नदीको…











