लक्ष्मी माविका अभिभावक भन्छन, ‘हाम्रो सन्तानको भविष्यका लागि विद्यालयलाई स्वैच्छिक आर्थिक सहयोग गछौँ’
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालयका अभिभावकले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि राज्यको मात्रै मुख ताक्ने नभई अभिभावकबाट समेत सहयोग गर्ने उद्घोष गरेका छन । शुक्रबार विद्यालयले चालु शैक्षिक सत्र ०८०को विद्यालयको बृद्धि विकास बारे अभिभावकसंग गरेको…











