क्रान्तिकारी माओवादीको निर्वाचन बहिस्कार कार्यक्रममा प्रहरीको हस्तक्षेप
Onनेकपा (क्रान्तिकारी माओवादी)को निर्वाचन बहिस्कार कार्यक्रममा प्रहरी प्रशासनको हस्तक्षेप गरेको छ। क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्लाले गरेको वेदकोट नगरपालिकाको दैजी बजारमा प्रहरी प्रशासनको हस्तक्षेको सामना गर्दै निर्वाचन बहिस्कार कार्यक्रमको कोण सभा सम्पन्न गरेको छ । आईतवार नेकपा क्रान्तिकारी माओवादीले गरेको मंसिर ४को निर्वाचन…










