कृष्णपुरका जनतासंग क्षेत्र २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कञ्चनपुर क्षेत्र २ का जनतासंग भेटघाट छलफलमा जुटेका छन । निर्वाचन क्षेत्र क्षेत्र १का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय एनपी साउद, ओम विक्रम भाट(सरल) कृष्णपुरका जनतासंग निरन्तर सम्बाद, छलफल, भेटघाट एव अन्तरकृयामा जुटेका छन । बाम लोकतान्त्रिक…











