गणतन्त्रमा पशुपति कोटि होममा आचार्य दमाईलाई सम्मान

गणतन्त्रमा पशुपति कोटि होममा आचार्य दमाईलाई सम्मान

On

काठमाडौं । दलित समुदायका प्रथम आचार्य गुरुदेव कृष्ण दमाईलाई पशुपति कोटिहोममा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका दमाईलाई पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन…

डुबेर शुक्लाफाँटाकी विपना र भीमदत्तका सृर्जितले ज्यान गुमाए

On

  कञ्चनपुर । एकै दिन कञ्चनपुरमा तलाउमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका एक बालक र शुक्लाफाँटा नगरपालिकाकी एक बालिकाको मृत्यु भएको हो ।, भने एक बालिका घाईते भएकी छिन । बुधबार साँझ गाँउघर नजिकै बालक र बालिकाले डुबेर…

रानाथारु समुदायको साउनेडोला तिज

रानाथारु समुदायको साउनेडोला तिज

On

प्रदिप राना कञ्चनपुर । कैलालीमा बस्दै रानाथारु समुदायको साउनेडोला तिजको रौनक छाएको छ । गाँउ गाँउमा पिङसंगै रानाथारु समुदाय तिज मनाईरहेका छन । कञ्चनपुरको बेदकोट, भीमदत्त, बेलडाँडी, बेलौरी, पुनर्वास,लालझाडी, कृष्णपुर, शुक्लाफाँटा रानाथारु गाँउबस्तीमा तिजको रौनक छाएको छ । जनप्रतिनिधी सहितका संसद,मन्त्री पुर्वमन्त्री…

स्वामी लोकानन्दले महाकाली जल लगे

स्वामी लोकानन्दले महाकाली जल लगे

On

कञ्चनपुर । एक हिन्दुधर्मका गुरुले महाकाली नदीको जल लगेका छन । १००८ लोक स्वामी लोकानन्द महाराजले महाकालीको जल लगेका हुन । बुधबार कञ्चनपुर पुगेका लोकानन्द महाराजले महाकालीको जल लगेका छन । स्वामी लोकानन्द महाराजका सेवक दुर्गा प्रशाद उपाध्यायले शान्ति कामनाका लागि महाकाली…

संञ्जिवनीले भीमदत्त नगरका ६ वडामा ८ सय बिरुवा रोप्यो

संञ्जिवनीले भीमदत्त नगरका ६ वडामा ८ सय बिरुवा रोप्यो

On

कञ्चनपुर । संञ्जिवनी नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाहरुमा ८ सय बिरुवा रोपेको छ । गैर सरकारी संस्था संञ्जिवनी नेपालले भीमदत्त नगरपालिकामा बृक्षारोपण अभियान अन्र्तरगत ६वडामा बृक्षारोपण सम्पन्न गरेको छ । १५ साउनदेखि शुरु गरिएको बृक्षारोपण अभियान अन्र्तरगत ६ वडाहरुमा बृक्षारोपण गरेको…

मालिकाजुर्न गाँउपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न

On

कञ्चनपुर । दार्चुलाको मालिकार्जुन गाँउपालिका (लेखापाल) लेखा प्रमुख पुष्कर सिह विष्टले जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन । मालिकार्जुन गाँउपालिका (लेखापाल) लेखा प्रमुख विष्टले जन्मदिनको अवसरमा कञ्चनपुरका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन । लेखा प्रमुख विष्टले बुधबार…

प्रधानमन्त्री ओलीले त्रिविको नीति, कार्यक्रम राकेको भन्दै सात विद्यार्थी संगठन आन्दोलित

प्रधानमन्त्री ओलीले त्रिविको नीति, कार्यक्रम राकेको भन्दै सात विद्यार्थी संगठन आन्दोलित

On

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा प्रधानमन्त्री ओली बिरुद्ध कालो ब्यानर कञ्चनपुर । त्रिभुबन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धमा सात विद्यार्थी संगठन आन्दोलित भएका छन । त्रिवि कुलपति समेत रहेका प्रधानमन्त्री ओली बिरुद्धमा सात विद्यार्थी संगठन आन्दोलित भएका हुन ।…

शुक्रबार कञ्चनपुरमा विश्व आदिवासी जनजाती दिवस मनाईने

शुक्रबार कञ्चनपुरमा विश्व आदिवासी जनजाती दिवस मनाईने

On

शुनिल राना आउँदो शुक्रबार कञ्चनपुर महेन्द्रनगर विश्व आदिवासी जनजाती दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा विश्व आदिवासी जनजाती दिवस मनाईने भएको हो । ‘संविधान प्रदत अधिकार आदिवासीहरुको विशेष क्षेत्र, सरक्षित स्वयत्त क्षेत्र, कार्यान्वयन गर,…

कञ्चनपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न ः ३५ हजार, २३७ नागरिकलाई सचेतना

कञ्चनपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न ः ३५ हजार, २३७ नागरिकलाई सचेतना

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश तराईको जिल्ला कञ्चनपुरमा सवारी दुर्घटना न्यूनिकरण भईरहेको छ । पछिल्ला तीन बर्ष यता कञ्चनपुरमा सवारी दुर्घटना न्यूनिकरण भईरहेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले पछिल्ला तीन बर्षयता सवारी दुर्घटना संख्या घटिरहेको देखिएको छ । ट्राफिक प्रहरी कार्यालय…

बङ्गलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा, सेनाले सरकार बनाउँदै

बङ्गलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा, सेनाले सरकार बनाउँदै

On

“प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ। अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने। कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले…