शुक्लाफाँटा नगरपालिकामा मतगणना शुरू
Onकञ्चनपुर ,बैशाख ,३१ । शुक्लाफाँटा नगरपालिकामा मतगणना नगरपालिका हल झलारीमा शुरू भएको छ । शुक्लाफाँटा नगरपालिकाको मतगणना वार्ड – १ बाट गणना हुन लागेको छ । शुल्लाफाँटा नगरपालिका वार्ड – १ को मत परिणाम साँझ सम्म आउने सम्भावना रहेको छ ।…











