माओवादी र समाजवादीको तर्फबाट वाड ७ को अध्यक्षमा दिपक राज भट्टको मनोनयन दर्ता
Onकञ्चनपुर, बैशाख १३ । कञ्चनपुरको शुक्लाफाँटा वार्ड ७ मा नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत वाड अध्यक्षमा दिपक राज भट्टले मनोनयन दर्ता गरेका छन । बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट युवा व्यवसायी तथा समाजसेवी दिपक राज भट्टले वार्ड ७…










