नेपाली नयाँ जनवादी व्यवस्थाको अर्थनीति
On– हस्तबहादुर केसी, नेपाल आजसम्म पनि अर्धसामन्ति र नवउपनिवेशी अवस्थामै रहदै आएको छ । त्यसको अर्थ हो यहाँ एकातिर विशाल ग्रामीण भूभागमा सामन्ती प्रकारको आर्थिक सम्बन्ध कायमै छ भने अर्कोतिर शहरी क्षेत्रहरुमा दलाल तथा नोकरशाही पुँजीवादको बोलवाला छ । त्यसैले नेपालका गाउँले…











