सु.प विश्वविद्यालय कानुन संकायका विद्यार्थी र बार एशोसिएसनका पदाधिकारी बीच अन्तरक्रिया
Onकञ्चनपुर , गणेश एसके, चैत, २५ । कञ्चनपुरमा सुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तर्गत BA LLB दोस्रो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरू र कञ्चनपुर जिल्ला अदालत बार एशोसिएसनका पदाधिकारी बीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्य गरी कानुन संकायका विद्यार्थी र कानुन व्यवसायिहरुको…











