भीमदत्त नगरपालिकाद्वारा पाँच बर्षमा जनप्रतिनिधिले गरेका कामको सार्वजनिक
Onकञ्चनपुर चैत्र, २८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच बर्षमा जनप्रतिनिधिले गरेका कामकाज सार्वजनिक गरेको छ । १४ असार ०७४ मा निर्वाचित भीमदत्त नगरपालिका नेतृत्वले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको हो । सोमबार एक कार्यक्रमका विच पत्रकार सम्मेलन गर्दै भीमदत्त नगरका…











