डिलाशैनी गाँउपालिकाको केन्द्र धामीगाँउमा बनाएर छोड्ने नेता लक्ष्मी जोशीको घोषणा
Onकञ्चनपुर , बैशाख ,०३ । नेकपा माओवादी केन्द्रले डिलाशैनी गाँउपालिमा स्थानिय तहको चुनाव प्रचार प्रसारका लागि पार्टी कार्यालय धामीगाउँ खोलेको छ । स्थानिय तहको चुनाव गतिविधि प्रचारकालागि नेकपा एमाले ,नेपाली कांग्रेस लगायत अन्य दलले पार्टी कार्यालय गोकुलेश्वर ,पंसेरा लगायत ठाउँमा सञ्चालन…











