एमालेबाट निर्वाचित बेदकोट नगरका मेयर सहित चन्द सहित २९ जनप्रनिधी समाजवादीमा
Onकञ्चनपुर । नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरका मेयर अशोक कुमार चन्द सहितका २९ जनप्रतिनिधी नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन । आइतबार बदेकोट नगरपालिका ३ दैजीको जय शंकर सामुदायिक वनमा समाजवादी बेदकोट नगरको भेला तथा पाटी समायोजन कार्यक्रममा मेयर चन्द सहितका ५…











