बेलडाँडीमा माओवादी प्रवेस गर्ने ओईरिए सिङ्गो दलित एकता समाजको रोजाई माओवादी केन्द्र
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा माओवादी केन्द्र प्रवेस गर्ने जनता ओईरिएका छन । शनिबार माओवादी केन्द्र बेलडाँडीको पाटी कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा दर्जनौँले प्रवेस गरेका छन । एमाले, काँग्रेस, विप्लव, जनमोर्चा परित्याग गरेर माओवादी प्रवेस गर्नेहरुको ओईरो लागेको माओवादी…










