वाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल कञ्चनपुरको संयोजकमा युवा नेता तिलक जप्रेलले पाएका छन । वाईसियल सुदुरपश्चिम प्रदेशको बैठकबाट वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी युवा नेता जप्रेललाई पाईएको हो । तत्तकालिन वाईसियल कञ्चनपुर जिल्ला सचिवको जिम्मेबारीमा रहेका…











