कञ्चनपुरमा “विशेष सुरक्षा योजना” लागु, नाकामा कुकुर परिचालन
Onमहेन्द्रनगर । कञ्चनपुरमा चाडपर्व लक्षीत “विशेष सूरक्षा योजना” लागु गरिएको छ । सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको हो । नेपालीहरुको महान चाड विजया दशै र तिहारलाई मध्यनजर गर्दे सोमबार देखी विषेश सुरक्षा…










