दशैं तिहारको अवसर पारेर मठैराजमा सांस्कृतिक महोत्सवको आयोजना हुने

दशैं तिहारको अवसर पारेर मठैराजमा सांस्कृतिक महोत्सवको आयोजना हुने

On

कञ्चनपुर असोज १७ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । आइतबार बसेको मठैराज सांस्कृतिक क्लबको बैठकले यही कार्तिक १६ गते देखि २० गते सम्म महोत्सव आयोजना निर्णय गरेको छ । आउँदै गरेको बडा दसैँ…

महाकाली रोयल्टी विवाद : करोडौँको चलखेल

महाकाली रोयल्टी विवाद : करोडौँको चलखेल

On

महाकाली नदीको रोयल्टी विवाद अदालतमा पुगेको छ । रोयल्टी विवाद अदालतमा पुगेपछि करोडौँको चलखेलका साथै कञ्चनपुरमा निर्माण समाग्रीको आपूर्तिमा समस्या भएको छ । हरेक आर्थिक बर्ष १ असोजदेखि नदीनालाबाट ढुङ्गा, गिटी वालुवा संकलन हुने भएपनि रोयल्टी विवाद अदालतमा पुगेपछि जिल्लामा निर्माण समाग्री…

दोधाराचादनी झोलुंगे टावरको टुप्पोमा फेरि देखिइन ति युवती

दोधाराचादनी झोलुंगे टावरको टुप्पोमा फेरि देखिइन ति युवती

On

महेन्द्रनगर । केही दिनअघि झोलुंगे पुलको टावरमा देखिएकी युवती आइतबार बिहानै फेरी टावरको टुप्पोमा देखिएकी छन् । यसपटक उनी चाँदनीतर्फको तेस्रो ठुलो टावरमा देखिएको प्रहरीले जनाएको छ । बिहानै टावरमा बसेर उनी सुर्य नमस्कार लगायत विभिन्न आशनमा योगा गरिरहेको देखीएको प्रहरीले जनाएको…

डोटीको शिखरमा १५ शैय्याको अस्पताल निर्माण हुँदै

डोटीको शिखरमा १५ शैय्याको अस्पताल निर्माण हुँदै

On

डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो । यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हो । डोटीमा कोरोना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा…

युवा संगठन नेपाल कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा विरेन्द्र जोशी चयन

युवा संगठन नेपाल कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा विरेन्द्र जोशी चयन

On

गणेश एसके कञ्चनपुर असोज १६।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलन सम्पन्न भएको छ। सनिवार भएको युवा संगठन नेपालको सम्मेलन बाट अध्यक्षमा वीरेन्द्र जोशीलाई चयन भएका छन् ।  सम्मेलनले  ६३ जनाको जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा…

डिलासैनी गाउँपालिको बेरुजु सबैभन्दा बढी, नगरपालिकालाई पनि उछिन्यो

डिलासैनी गाउँपालिको बेरुजु सबैभन्दा बढी, नगरपालिकालाई पनि उछिन्यो

On

बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। यहाँका १० स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। ५८ औँ वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु डिलाशैनी गाउँपालिका र सबैभन्दा…

चुरेका पहिरो पीडितको बिचल्ली

चुरेका पहिरो पीडितको बिचल्ली

On

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन्। दुई वर्षअघि गएको पहिरोबाट पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन्। पहिरोबाट प्रभावित नागरिकले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। वैज्ञानिक मापदण्डविपरीत वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा…

सुदूरपश्चिममा लोकसेवाको पाठ्यक्रम आउँदै, दसैँपछि आयोग खुल्ने

सुदूरपश्चिममा लोकसेवाको पाठ्यक्रम आउँदै, दसैँपछि आयोग खुल्ने

On

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो। ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२र३…

कैलालीमा तीन सशस्त्र प्रहरी सम्मानित

कैलालीमा तीन सशस्त्र प्रहरी सम्मानित

On

जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं।७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो । शनिवार…

थप ८ सय ६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

थप ८ सय ६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस ९कोभिड०–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा…