सुनको मूल्यमा सामान्य गिरावट
Onकाठमाडौं । तीनदिनदेखि बढिरहेको सुनको मूल्य आज (बुधबार) तोलामा ६ सयले घटेको छ । हिजो ९२ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ६ सयले घटेर तोलामा ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा…










