न्वारनकै दिन जिवन बिमा
Onकञ्चनपुरको बेलडाँडीका एक भट्ट दाम्पतीले छोराको न्वारनकै दिन जिवन बिमा गरेका छन । बेलडाँडी गाँउपालिका–१ टाईगरबस्तीका दिपक भट्ट र चन्द्र भट्टले पहिलो सन्तानको न्वारनकै दिन जिवन बिमा गरेका हुन । भट्ट दाम्पतीले पहिलो सन्तान शिशिर भट्टको नामाकरणकै दिन १० लाखको बिमा गरिदिएका…










