माओवादी केन्द्रको सुदूरपश्चिम कमिटीले पायो पूर्णता, अध्यक्षमा भण्डारी
Onनेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ७ वटै प्रदेशमा अध्यक्ष र सचिव नियुक्त गरेको छ। जस अन्तगरत सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ। यस्तै सह–इन्चार्जमा विना मगर, बिरमान चौधरी, लक्ष्मण दत्त जोशी, तारामान स्वार, रेणु…









