फेरि बढ्यो सुनको मुल्य
Onनेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ तोकिएको छ । सुनको मूल्य आइतबारको भन्दा ३ सय रुपैयाँले बढेको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला…










