क्रान्तिकारी माओवादीद्वारा MCC विरुद्ध बर्दघाटमा बिरोध प्रदर्शन
Onपुस्पा गिरी नवलपरासी भाद्र २२ । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा बिरोध प्रदर्शन गरेको छ । बर्दघाटको टिसिएन चोकबाट नाराजुलुस सहित निकालिएको र्यालीले हाटबजार हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो…








