कर्णाली चिसापानी आयोजना ६० वर्षदेखि ओझेलमा
On१० हजार ८ सय मेगावाट विद्युत उत्पादन क्षमताको कर्णाली–चिसापानी बहुउद्देश्यीय परियोजना भारतका कारण अनिश्चित बनेको छ। सन् १९६० मा तत्कालिन राजा महेन्द्र अमेरिका भ्रमणका बेला कर्णाली नदीमा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने बारेमा भएको छलफलपछि अमेरिकी सहयोगमा विश्व बैंक र युएनडिपीमार्फत कर्णाली–चिसापानी…










