कञ्चनपुरमा शिक्षक हत्याकाण्ड : जिल्लाको आदेश उच्चले उल्ट्यायो
Onअसार तेस्रो साता छिमेकी प्रकास पाल समुहको आक्र्रमणमा परि मारिएका कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको हत्या प्रकरणमा जिल्ला अदालतले गरेको आदेश उच्च अदालतले उल्ट्याईदिएको छ । गत साउनमा कञ्चनपुर जिल्ला आदालतका न्यायाधिश शिवलाल पाण्डेको एकल इजलासले बोहरा हत्या…










