५० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण
Onबझाङ : बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री…










