देउवाले ल्याएको अध्यादेशको गगन थापाले गरे विरोध

देउवाले ल्याएको अध्यादेशको गगन थापाले गरे विरोध

On

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत रहेको बताएका छन् । नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आएको…

भारतमा थपिए ३५ हजार संक्रमित

भारतमा थपिए ३५ हजार संक्रमित

On

भारतमा थप ३५ हजार १७८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४१५ पुगेको छ। भारतमा संक्रमणका कारण थप ४४० जनाको मृत्यु भएको छ। भारतमा…

महिला हिंसाविरुद्धका उजुरी बढ्दै

महिला हिंसाविरुद्धका उजुरी बढ्दै

On

दार्चुलामा महिला हिंसाविरुद्धका उजुरी बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसाविरुद्धका उजुरी बढ्दै गएका हुन्। आर्थिक वर्ष २०७५र०७६ मा जिल्लाभर ३९ घरेलु हिंसा, ५ लैंगिक हिंसा तथा २४ महिला हिंसाका गरी ६८ वटा उजुरी…

अवैध कुखुरा नष्ट

अवैध कुखुरा नष्ट

On

बेलौरी–कञ्चनपुरमा झण्डै दुई क्विन्टल अवैध कुखुरा नष्ट गरिएको छ। प्रहरी चौकी भुडाबाट खटिएको टोलीले जिल्लाको बेलौरी नगरपालिका –१० शिवनगरबाट भन्सार छली ल्याइएका एक क्विन्टल ७५ किलोग्राम अवैध कुखुरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

On

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा…

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

On

काठमाडौं, भदौ २ । मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरणरोक्न यस्तो…

जीर्ण बन्दै गर्भा दरबार

जीर्ण बन्दै गर्भा दरबार

On

कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको…

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

On

बैतडी : बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पाटन नगरपालिकाका १० वटै वडामा सबै वडामा तालाबन्दी गरेका छन् ।  तलब वृद्धिको माग गर्दै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले सबै वडामा तालाबन्दी गरेका हुन् । संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र…

क्रान्तिकारी माओवादी पार्टीको बैठक सम्पन्न नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद मान्ने  कम्युनिष्ट बिच एकताको आहवान

क्रान्तिकारी माओवादी पार्टीको बैठक सम्पन्न नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद मान्ने कम्युनिष्ट बिच एकताको आहवान

On

नेकपा (क्रान्तिकारी माओवादी )पार्टीको केन्द्रिय समितिको बैठक सम्पन्न  भएको छ । साउन २८ गरे देखि काठमाडौँमा बसेको केन्द्रिय समितिको बैठकले नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद मान्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी संगठन बिच एकता गर्नका लागि आव्हान गरेको (क्रान्तिकारी माओवादी) ले क्रान्तिका लागि वस्तुगत…

तालिबानीले कलाकारको हत्या गर्न थालेपछि निर्देशकले मागिन् सहयोग

तालिबानीले कलाकारको हत्या गर्न थालेपछि निर्देशकले मागिन् सहयोग

On

काबुल– अफगानिस्तानलाई तालिबानले पूर्ण रुपले कब्जा गरिसकेका छन् । काबुल कब्जा गरेपछि अफगानी फिल्म निर्देशक साहरा करीमीले संसारभरीका फिल्म क्षेत्रलाई पत्र लेखेकी छिन् । वर्तमान अवस्थाबाट आहत भएकी साहरा लेख्छिन् –‘म अफगानिस्तानको फिल्म निर्देशक हुँ । टुक्रिएको मनबाट म के निवेदन गर्न चाहन्छु भने…