आगोमा जलेर मृत्युसंग लडिरहेकी मनिसा घरमै रहन बाध्यः उपचारका लागी आर्थिक सहयोगको अपपिल
Onकञ्चनपुर साउन २१ । कञ्चनपुरको कृष्णपुर नगरपालिका बन्डका देबसिंह भण्डारीकि ९ वर्षकी छोरी मनिसा भण्डारी आर्थिक अभावका कारण उपचार नपाएर बिगत तिन-दिनदेखी घरमा मृत्युसंग लडिरहेकी छिन् । मिर्गी रोगी रहेकी बालिका मकै पोल्ने क्रममा आगोमा जलेर आधा शरिरमा घाउ भएकी छिन् ।…










