सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक स्थगित

सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक स्थगित

On

सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक स्थगित भएको छ । माधव पक्ष बिच नै मतभेद भएपछि मंगलबार बस्ने भनिएको दलका बैठक स्थगित स्थगित गरिएको हो । बुधबार बिहान ८ः३० बजे दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक तारालामा तामाङले बताए ।उनले बैठकमा एमालेका…

संसद् विघटनगर्ने निर्णयको २२ राजनीतिक दलद्धारा विरोध, गलत निर्णय अविलम्ब खारेजीको माग

संसद् विघटनगर्ने निर्णयको २२ राजनीतिक दलद्धारा विरोध, गलत निर्णय अविलम्ब खारेजीको माग

On

  प्रधानमन्त्रिको सिफारिसमा राष्टपति विद्या देवी भण्डारीले गरेको संसद् विगठनको २२ राजनितिक दलले संयुक्तरुपमा विरोध जनाएका छन्। नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत २२ दलीय मोर्चाले जेठ ७ गते मध्यराति विद्यमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः…

पुनर्वासमा हेल्प डेस्क सञ्चालन

पुनर्वासमा हेल्प डेस्क सञ्चालन

On

कञ्चनपुरको पुनर्वास नगरपालिकामा हेल्प डेस्क सञ्चालनमा आएको छ। कोभिड–१९ व्यवस्थापन प्रणाली अन्तर्गत आईतबारबाट पुनर्वास नगरपालिका परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको हो। नगरपालिकाको सहकार्यमा हेल्प डेस्क सञ्चालन गरी नगरपालिकालाई विभिन्न आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार…

नागरिकता सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन विप्लवको माग

नागरिकता सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन विप्लवको माग

On

प्रधानमन्त्री केपी ओलीको पछिल्ला गतिविधि लाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कडा शब्दमा विरोध जनाएको छ। सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै तत्काल नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । उनले विज्ञप्तिमा भनेका छन् ‘नागरिकता जस्तो राष्ट्रिय…

नेपाल प्रहरीका डीएसपीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल प्रहरीका डीएसपीको कोरोना संक्रमणबाट मृत्यु

On

नेपाल प्रहरीका एक डीएसपीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। डीएसपी समीरचन्द्र खरेलको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।उनी संगठनमा इमान्दार र व्यावसायिक अधिकृतको रुपमा चिनिन्थे। खरेल हाल महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। यसअघि प्रहरी अस्पतालमा उपचारकै क्रममा जेठ ६…

कञ्चनपुरमा थप ४२ जनामा कोरोना, २ सय ९ जना संक्रमण मृक्त, ६ को मृत्यु

कञ्चनपुरमा थप ४२ जनामा कोरोना, २ सय ९ जना संक्रमण मृक्त, ६ को मृत्यु

On

कञ्चनपुरमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको पाइएको छ। सोमबार जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ९ जना संक्रमण मुक्त भएका छन्। पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा २ जना, शुक्लाफाँटामा १४ जना, पुनर्वासमा…

सोमवार देशैभर ७ हजार १ सय ३५ संक्रमित निको

सोमवार देशैभर ७ हजार १ सय ३५ संक्रमित निको

On

सोमवार देशैभर पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ संक्रमित निको भएका छन्। जसमध्ये ३ लाख ९८ हजार ४ सय ८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ७६.६५ रहेको छ । पछिल्लो २४ घण्टामा २० हजार ४…

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन

On

जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव…

स्थगित परीक्षा साउनमा लिने त्रिविको योजना

स्थगित परीक्षा साउनमा लिने त्रिविको योजना

On

त्रिभुवन विश्वविद्यालयले कोरोना ९कोभिड–१९०का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी…

मलखाद लुकाएको पाइएपछि महेन्द्रनगरको बालाजी पसल सिल

मलखाद लुकाएको पाइएपछि महेन्द्रनगरको बालाजी पसल सिल

On

मलखाद लुकाएर राख्ने महेन्द्रनगर बजारको बालाजी किराना पसललाई आइतबार सिल गरिएको छ। निषेधाज्ञामा किराना पसल सञ्चालकले नियम विपरित कार्य गरेकाले बजार अनुगमन टोलीले पसल सिल गरेको हो। अनुगमन टोलीले पसलमा तीन सय बोरा रासायनिक मल लुकाएर राखेको पाइएको थियो। नियम विपरित कार्य…