विपक्षी गठबन्धनका सांसद रिट हाल्न सर्वोच्च जाँदै, देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग
Onविपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत…










